काठमाडौँ । काठमाडौं महानगरपालिकाके मनोहरामा रहेको सुकुम्बासी बस्तीमा डोजर चलाएको छ ।
महानगरका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोलीले शुक्रबार बिहान महानगरको नगरप्रहरीले बस्तीमा डोजर चलाएको हो ।
घर घरटहरा भत्काउने क्रममा स्थानीयसँग प्रहरीको झडप समेत भएको छ । भक्तपुर र काठमाडौंको सिमानामा पर्ने सुकुम्बासी बस्ती हटाउन यसअघि महानगरले ३५ दिने सूचना जारी गरेको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-15
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
