काठमाडौँ । नेपाल प्रिमियर लिग ९एनपीएल० को मिनी अक्सन सम्पन्न भएको छ । शनिबार सम्पन्न अक्सनमा १६४ खेलाडीलाई प्रस्तुत गरिएको थियो । जसमा क्याटोगरी ए मा ९ जना, समुह बी मा ३७ र समुह सी मा ११८ खेलाडी रहेका थिए । आठ फ्रेन्चाइजीले १६४ खेलाडीबाट ३७ खेलाडी किनेका हुन् ।
अक्सनमा मोहमद आदील आलम,देव खनाल, अर्जुन साउद र पवन सराफलाई फ्रेन्चाइजीले उच्च मुल्य १५ लाखमा किनेका छन् । आदीललाई काठमाडौँ गोर्खाजले किनेको छ भने देव खनाल र अर्जुन साउदलाई चितवन राइनोजले किनेको छ । त्यस्तै पवन सराफलाई कर्णाली याक्सले किनेको छ ।
चितवन राइनोज
१ देव खनालः १५ लाख
२ अर्जुन साउदः १५ लाख
३ विपिन रावलः ५ लाख
४ विपिन आचार्य: २ लाख
५ रन्जीत कुमार: २ लाख
लुम्बिनी लायन्स
१ दिलिप नाथ: १० लाख
२ बिशाल पटेल: ५ लाख
३ शेर मल्ल: १० लाख
४ दुर्गेस गुप्ता: ५ लाख
५ आदील खान: २
सुदूरपश्चिम रोयल्स
१ हेमन्त धामी: १० लाख
२ टेक बहादुर रावत: २ लाख
३ दिपेन्द्र थापा: २ लाख
४ दीपक बोहोरा: ५ लाख
५ मिलन बोहोरा: ५ लाख
विराटनगर किंग्स
१ सुर्य तामाङ: १० लाख
२ सहिल पटेल: ५ लाख
३ नारायण जोशी: ५ लाख
४ श्रवण किस्कु: २ लाख
५ शंकर राना: ५ लाख
काठमाडौँ गोर्खाज
१ उत्तम थापा मगर: ३ लाख
२ तुलबहादुर थापा: २ लाख
३ सन्तोष यादव: ५ लाख
४ आकाश त्रिपाठी: ७ लाख
५ मोहमद आदील आलम: १५ लाख
जनकपुर बोल्ट्स
१ सचिन भट्ट: २ लाख
२ आदित्य महता: ५ लाख
३ मयन यादव: ७.७५ लाख
४ विकास आग्री: २ लाख
कर्णाली याक्स
१ पवन सराफ: १५ लाख
२ इमरान सेख: २ लाख
३ दीपक डुम्रे: २ लाख
४ युवराज खत्री: १० लाख
पोखरा एभेन्जर्स
१ अभिषेक तिवारी: २ लाख
२ अर्जुन कुमाल: ५ लाख
३ कृष्ण पौडेल: २ लाख
४ सन्दीप खत्री क्षेत्री: २ लाख
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-10
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
