दाङ । रोल्पाको घोराही थवाङ शहिद मार्ग पुर्णरुपमा अवरुद्ध भएको छ ।
शुक्रबार बिहान रोल्पाको परिवर्तन गाउँपालिका-१ खोलावाङस्थित घोराही थवाङ शहिद मार्गमा पहिरो आई बाटो पुर्ण रुपमा अवरुद्ध भएको छ । प्रहरीले सडक खुलाउने प्रयास गरिरहेको जानकारी दिदै वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-08
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
