लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका-९ बिमिरेभन्ज्याङस्थित मध्य पहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ ।
विहिबार बिहान बिमिरेभञ्ज्याङस्थित मध्य पहाडी लोकमार्गमा पहिरो आई बाटो पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले बाटो सडक खुलाउनेतर्फ पहल भइरहेको जानकारी दिदै वैकल्पिक सवारी मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-07
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
