काठमाडौँ । उरुग्वेका २६ बर्षिय फरवार्ड डार्विन नुनेज लिभरपुल छोडेर साउदी क्लब अल हिलाल जाने निश्चित भएको छ ।
नुनेजले अल हिलालमा २०२८ को जुनसम्म सम्झौता गर्ने सहमति भएको हो । अल हिलालले नुनेजका लागि लिभरपुललाई ५३ मिलियन युरो तिर्न सहमत भएको छ ।
२०२२ मा पोर्चुगलको क्लब बेनिफिकाबाट लिभरपुल आएका नुनेजले तीन सिजनमा लिभरपुलका लागि १४३ खेलमा ४० गोल गरेका थिए ।
अल हिलाल र नुनेजको सहमति बारे छिटै औपचारिक जानकारी गराइने बताइएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-07
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
