काठमाडौं । दुई केजी सुन र २४ लाख रुपैयाँ नगदसहित दुई चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चीनको सिचुवान घर भई काठमाडौं महानगरपालिका(२६, ज्याँठामा बस्ने ४६ वर्षीय छुनलिन टान र २४ वर्षीया स्युएमी जोउ रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले ज्याँठास्थित च्यौ तिङ य्वान पिन क्वान होटलबाट पक्राउ गरेको जानकारी दिएको छ ।
पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिएका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-23
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
