काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बीपी कोइरालाप्रति उच्च सम्मान रहेको बताएका छन् ।
विपी कोइरालाको ४३औँ स्मृति दिवसको अवसरमा प्रधानमन्त्री ओलीले नेपाली जनताको स्वतन्त्रता र लोकतान्त्रिक आन्दोलनको अगुवाइमा विपी कोइरालाको भूमिकाको स्मरण गर्दै उच्च सम्मान व्यक्त गरेका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्- ‘नेपाली कांग्रेसका संस्थापक तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ४४ औं स्मृति दिवसको अवसरमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु । नेपाली जनताको स्वतन्त्रता र लोकतान्त्रिक आन्दोलनको अगुवाइमा उहाँको भूमिकाको स्मरण गर्दछु । आदरणीय बीपी कोइरालाप्रति उच्च सम्मान !
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-22
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
