काठमाडौँ । भियतनाममा खराब मौसमका कारण पर्यटकहरूले भरिएको डुङ्गा पल्टिँदा कम्तिमा ३७ जनाको मृत्यु भएको छ ।
भियतनामको उत्तरमा रहेको लोकप्रिय पर्यटकीय गन्तव्य हालोङ खाडीमा यो घटनापछि धेरै मानिसहरू अझै बेपत्ता रहेको रिपोर्टमा उलेल्ख छ । धेरैजसो यात्रु भियतनामको राजधानी हनोईबाट आएका थिए । दुर्घटनापछि ११ जनालाई पानीबाट जीवितै निकालिएको उद्धारकर्मीहरूले बताएका छन् ।
यद्यपि, उद्धारकर्मीहरूले भारी वर्षाका कारण बाँचेकाहरूको खोजी गर्न कठिन भइरहेको बताएका छन्।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-20
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
