गायक परेश राई र गायिका रन्जिता लिम्बुको स्वर रहेको गीत बुट्टे झोलीमा सार्वजनिक भएको छ । जसमा बुद्धि तामाङ, रन्जिता लिम्बु र सन्तोष लुक्सोम लिम्बुको
अभिनय रहेको छ । गितमा रचना ससि गुरुङ बाङदेलको रहेको छ । गीतको कोरियोग्राफर साइना तामाङको रहेको छ भने गीतको रेकर्डिङ राजेश श्रेष्ठले गरेका हुन । गीतको सम्पादन अनिल रानाले गर्नु भएको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-19
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
