काठमाडौँ । नेकपा एमालेको राजनीतिमा पुनरागमन गर्ने घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग छलफल गरेकी छन् । शुक्रबार बिहान भण्डारी र कोइरालाबीच छलफल भएको छ ।
भण्डारी निवासमा भएको भेटमा भण्डारीले आफु राजनीतिमा फर्किएको जानकारी गराएकी थिइन् भने वर्तमान राजनीतिक अवस्थाको बारेमा छलफल भएको स्रोतले बताएको छ ।
यस अघि विहिबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका कोइरालाले शुक्रबार भण्डारीसँग गरेको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-18
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
