काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मिसन ८४ का लागि बलियो नेतृत्व र एकतावद्ध पार्टी सुनिश्चित भएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले पार्टीको विधि निर्माणको अन्योल अन्त्य भएको उल्लेख गर्दै लेखेका छन्- ‘विधि निर्माणको अन्योल अन्त्य भएको छ । मिसन ‘८४का लागि बलियो नेतृत्व र एकतावद्ध पार्टी आवश्यक थियो । त्यो सुनिश्चित भएको छ ।’
आवश्यक थियो। त्यो सुनिश्चित भएको छ।’
विहिबार राति सम्पन्न केन्द्रीय सचिवालय बैठकले २५१ सदस्यीय केन्द्रीय कमिटी, १५ सदस्यीय पदाधिकारी रहने नयाँ विधान स्वीकृत गरेको छ भने ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने व्यवस्था गरेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-18
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
