इलाम । इलामको माईजोगमाई गाउँपालिका-२ तारसिंङ गाउँ बस्ने २१ वर्षीय प्रकाश चापागाईको हत्या गरेको अभियोगमा सूर्योदय नगरपालिका-१ सिरिसे बस्ने ३३ वर्षीय किरण शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।
सूर्योदय नगरपालिका-१ भालुखोपस्थित ससुराली घरमा आएका ३२ वर्षीय निरोज चापागाई र उनको भाई प्रकाश चापागाईलाई किरणले धारिलो हतियार प्रहार गर्दा प्रकाशको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पशुपतीनगर समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै घाइते भएका निरोजलाई फिक्कल अस्पताल हुँदै थप उपचारको लागि झापातर्फ पठाइएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
pratikshya
प्रकाशित: २ श्रावण २०८२, बिहीबार १४:३६
छाउगोठ बनाउने र बस्न बाध्य पार्नेलाई पाउने सुविधामा पुर्नविचार गछौं- गृहमन्त्री लेखक

इराकको शपिङ मलमा भीषण आगलागी, ६१ जनाको मृत्यु

एमालेको केन्द्रीय सचिवालय बैठक शुरु

हत्याको अभियोगमा इलामबाट एक जना पक्राउ
प्रचण्डद्वारा ‘श्रम र उत्पादनमा वाइसिएल अभियान’ उद्घाटन, भ्रष्टाचारविरुद्ध सडक संघर्षको चेतावनी

साम्बा अस्ट्रेलियन प्रिमियर वुमन लिग खेल्ने, वेलिंगटन फिनिक्ससँग सम्झौता
