
काठमाडौँ । भक्तपुर मालपोतका कार्यालय प्रमुख कुमार आचार्य २४ लाख ५० हजार घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गा मोही र तलसिङको लगत कट्टा गरी सो जग्गा मोहीको नाममा जग्गा धनी प्रमाण पूर्जा बनाउन लिएको २४ लाख ५० हजारसहित मंगलबार मालपोत कार्यालय भक्तपुरको परिसरबाट आचार्य, नायब सुब्बा दिपक प्रसाद अधिकारी र कार्यालय सहयोगी टिकाराम राउत पक्राउ परेका छन् ।
कार्यालय प्रमुख आचार्यको साथबाट मोवाइल डिभाइस थान(२ र नायब सुब्बा अधिकारीको साथबाट मोबाइल थान(१ तथा कार्यालय सहयोगी राउतको साथबाट मोवाइल थान(१ सहित घुस रकम बरामद गरेर थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।
Sudina Shrestha
प्रकाशित: १ श्रावण २०८२, बुधबार ०८:४४
छाउगोठ बनाउने र बस्न बाध्य पार्नेलाई पाउने सुविधामा पुर्नविचार गछौं- गृहमन्त्री लेखक

इराकको शपिङ मलमा भीषण आगलागी, ६१ जनाको मृत्यु

एमालेको केन्द्रीय सचिवालय बैठक शुरु

हत्याको अभियोगमा इलामबाट एक जना पक्राउ
प्रचण्डद्वारा ‘श्रम र उत्पादनमा वाइसिएल अभियान’ उद्घाटन, भ्रष्टाचारविरुद्ध सडक संघर्षको चेतावनी

साम्बा अस्ट्रेलियन प्रिमियर वुमन लिग खेल्ने, वेलिंगटन फिनिक्ससँग सम्झौता
