आज कति छ सुनचाँदीको मुल्य ?

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजदेखि सुनचाँदीको मुल्य अपडेट शुरु गरको छ ।

आन्दोलनमा रहेका सुनचाँदी व्यवसायीले विहिबार सरकारसँग सहमति गरेपछि महासंघले आजदेखि सुनचाँदीको मुल्य अपडेट शुरु गरेको हो ।

आज सुनको मुल्य प्रति तोला एक लाख ९१ हजार ८०० रहेको छ भने चाँदीको प्रति तोला २२ सय २० रहेको महासंघले जानकारी दिएको छ ।

pratikshya

प्रकाशित: २७ असार २०८२, शुक्रबार १२:३९