काठमाडौँ । नेपाल फिफा वरियतामा एक स्थान तल झरेको छ । फिफाले जारी गरेको नयाँ वरियतामा नेपाल १७६ औं स्थानमा पुगेको हो । अघिल्लो वरियतामा नेपाल १७५औ स्थानमा रहेको थियो ।
त्यस्तै छिमेकी मुलुक भारत ६ स्थान तल झर्दै १३३औं स्थानमा पुगेको छ ।
त्यस्तै फिफा वरियतामा अर्जेन्टिना शिर्ष स्थानमा कायम रहेको छ । त्यस्तै स्पेन दोस्रो, फ्रान्स तेस्रो, इङल्याण्ड चौथो र ब्राजिल पाँचौं स्थानमा रहेको छ । त्यसैगरी पोर्चुगलले एक स्थान सुधार गर्दै छैटौं स्थानमा उक्लिएको छ । त्यस्तै नेदरल्याण्डस एक स्थान तल झरेर सातौं स्थानमा रहेको छ भने बेल्जियम आठौं स्थानमा रहेको छ ।
त्यस्तै जर्मनीले एक स्थानले माथि उक्लेर नवौं स्थानमा रहेको छ र क्रोसिया एक स्थान सुधार गर्दै दशौँ स्थानमा उक्लिएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-10
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
