काठमाडौँ । भारतको दिल्लीमा भूकम्पको झट्का महसुस गरिएको थियो ।
भारतीय मिडियाहरुका अनुसार दिल्लीमा लगभग १० सेकेन्डसम्म भूकम्पको झट्का महसुस गरिएको थियो । विहिबार बिहान ९ बजेर १८ मिनेटमा आएको भूकम्पको तीव्रता ४.४ रेक्टर स्केल रहेको बताइएको छ ।
भुकम्पको झट्का हरियाणाको जिन्द र बहादुरगढ बाहेक, पश्चिमी उत्तर प्रदेश र राजस्थानका क्षेत्रहरूमा पनि महसुस गरिएको बताइएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-10
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
