काठमाडौँ । एलन मस्कको सामाजिक सञ्जाल कम्पनी एक्सकी प्रमुख कार्यकारी अधिकृत लिन्डा याकारिनोले राजीनामा दिएकी छन् ।
जुन, २०२३ देखि एक्सको प्रमुख कार्यकारी अधिकृत रहेकी लिन्डाले आफुले राजीनामा दिएको जानकारी दिदै दुई बर्ष निकै रोमाञ्चक रहेको बताएकी छन् ।
उनले भनेकी छन्- ‘वाक्य स्वतन्त्रताको रक्षा गर्ने, कम्पनीलाई चलाउने र एक्सलाई सबै कुरा एपमा रूपान्तरण गर्ने जिम्मेवारी मलाई सुम्पेकोमा मस्कप्रति अत्यन्तै आभारी छुन ।’
उनले एक्स साँच्चै सबै आवाजहरूको लागि डिजिटल टाउन स्क्वायर भएको बताउदै संसारको सबैभन्दा शक्तिशाली संस्कृति समेत भएको बताएकी छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-10
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
