काठमाडौँ । पिएसजी जारी फिफा क्लब विश्वकपको फाइनलमा पुगेको छ । पिएसजीले रियल म्याड्रिडलाई सेमिफाइनलमा ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।
पिएसजीको जितमा फाबियन रुइजले दुई गोल गरेका थिए । त्यस्तै ओसमान डेम्बेले र गोन्कालो रामोसले एक एक गोल गरेका थिए । अब पिएसजीले फाइनलमा प्रिमियर लिग क्लब चेल्सीसँग खेल्ने छ । चेल्सीले ब्राजिलियन क्लब फ्लुमिनेन्सलाई २–० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको थियो । फाइनल खेल जुलाई १३ मा खेलिने छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-10
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
