रसुवागढी जलविद्युत आयोजनामा फसेका २३ जना कामदारको उद्धार

काठमाडौँ । नेपाली सेनाले रसुवागढी जलविद्युत आयोजनामा फसेका २३ जना कामदारहरुको उद्धार गरेको छ ।

भोटेकोशी नदीमा आएको बाढीका कारण आयोजनामा फसेका २३ जना कामदारलाई नेपाली सेनाले हेलिकप्टरबाट उद्धार गरेको हो । बाढीले १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको हेडवर्क्समा क्षति पुगेको छ ।

pratikshya

प्रकाशित: २४ असार २०८२, मंगलवार १५:५५