काठमाडौँ । नेप्से परिसूचकमा आज सामान्य घटेको छ । आज नेप्से ०.१४ अंकले घटेर २६८३.८६ विन्दुमा कायम भएको छ ।
आजको कारोबारमा विभिन्न ३०४ कम्पनीका एक करोड ५० लाख २७ हजार ३७२ कित्ता शेयर ६ अर्ब ५७ करोड ४१ लाख ६६ हजार ८१४ मा किनबेच भएको नेप्सेले जनाएको छ ।
आज बुटवल पावरको सेयर मुल्य सबैभन्दा बढी ८.२१ प्रतिशतले बढेको छ भने पिपुल्स हाइड्रोको सेयर मुल्य ६.९६ प्रतिशतले बढेको छ ।
त्यस्तै आज रसुवागढी हाइड्रोको सेयर मुल्य सबैभन्दा बढी ५.०८ प्रतिशतले घटेको छ ।
आज सबै भन्दा बढी कारोबार नेपाल रिइन्सुरेन्स कम्पनि लिमिटेडको ५१ करोड ६७ लाख बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-08
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
