काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीमा निषेधको निषेध लागु हुन नसक्ने टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता बास्कोटाले नेताहरुलाई केही बाँकी राखेर बोल्न आग्रह गर्दै पार्टीमा निषेधको निषेध लागु हुन नसक्ने बताएका हुन् ।
उनले भनेका छन्– ‘०३९–४५,०४७–४९,०५२–०५४,०५८–५९,०६५,०७१ र ०७७–७८ मध्ये एउटा नजिकबाट हेरियो, सुनियो । अरुमा संलग्न भईयो(भोगियो । को कस्ता थिए, कता थिए र छन ? त्यो पनि थाहै छ । मेरो भनाई यत्ति छ, केही बाँकी राखेर बोल, ताकि मतान्तरबीच मुस्कुराउदै सगै यात्रा गर्न सकियोस । पार्टीमा निषेधको निषेध लागु हुनै सक्दैन ।’
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-07
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
