सुर्खेत । हुम्लाको सर्केगाड- १ बाख्रे स्थित कर्णाली करिडोर पुर्णरुपमा अवरुद्ध भएको छ ।
शुक्रबार बिहान हुम्लाको सर्केगाड-१ बाख्रेस्थित कर्णाली करिडोरमा माथिबाट सुख्खा पहिरो आई बाटो पुर्ण रुपमा अबरुद्ध भएको प्रहरीले जानकारी दिएको छ । अहिले सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-04
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
