
काठमाडौँ । नेपाल राष्ट्र बैंकमा गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता गरेका छन् ।
डा. पौडेल गभर्नर बनेपछि राजदुत सोङको पहिलो भेटवार्ता हो ।
भेटवार्तामा गभर्नर पौडेल र राजदूत सोङले नेपाल र चीनबीचको वित्तीय क्षेत्र सहकार्यका विभिन्न पक्षहरूमा छलफल गरेको राष्ट्र बैंकले जनाएको छ ।
pratikshya
प्रकाशित: २० असार २०८२, शुक्रबार १२:५०
२०८२ साउन ०९ गते शुक्रबार: आजको राशिफल

Three killed, 13 injured in Bajura jeep accident

कोलम्बिया विश्वविद्यालयले अमेरिकी प्रशासनलाई २०० मिलियन डलर तिर्ने

जलवायु परिवर्तनको असर बारे अन्तर्राष्ट्रिय न्याय अदालतको ऐतिहासिक फैसला

रास्वपा र राप्रपाको आजपनि प्रतिनिधि सभा बैठक बहिष्कार

फिल्म ‘सिटामोल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक, जनै पूर्णिमाबाट प्रदर्शनमा
