
काठमाडौँ । नेपालमा एक सातामा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडीसीडीका अनुसार एक सातामा चार प्रदेशमा ३५ संक्रमण पुष्टि भएका हुन् ।
महाशाखाको रिपोर्ट अनुसार बागमती प्रदेशमा सबैभन्दा बढी २६ जना, कोशी प्रदेशमा ४, मधेस प्रदेशमा ३ र गण्डकी प्रदेशमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साथै एक सातामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । साथै हाल देशका ३१ जिल्लामा २४९ जना कोरोना सङ्क्रमित रहेका महाशाखाले उल्लेख गरेको छ ।
Sudina Shrestha
प्रकाशित: २० असार २०८२, शुक्रबार ११:३०
बागमतीमा तीन मन्त्री नियुक्त

जन्मदर बढाउन चीनले अब तीन बच्चाहरूको लागि १५०० डलरसम्म दिने

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

भोटेकोशीमा फेरी बाढी, रसुवामा उच्च सतर्कता

२०८२ साउन १४ गते बुधबार: आजको राशिफल

रुसी तटमा ८.८ रिक्टरको शक्तिशाली भूकम्प, जापान र अमेरिकासहितका देशमा सुनामीको चेतावनी
