काठमाडौँ । धरान महानगरका मेयर हर्क साम्पाङले खानेपानीमन्त्री प्रदिप यादवलाई पत्र लेख्दै धरानको खानेपानी आयोजनाको लागि एडीबीको ऋण नलिने स्पष्ट गरेका छन् ।
मेयर साम्पाङले सप्तकोशीको पानी ल्याउने आयोजनाका लागि केन्द्र सरकारले बजेटमा ४ करोड विनियोजन गरेको र बाँकी रकम एडीबीबाट ऋण लिइने भन्ने सुन्नमा आएको भन्दै देशलाई विदेशी ऋण बोकाउने कुरा ठिक नहुने पत्रमा लेखेका छन् । साथै उनले राष्ट्रिय आम्दानीबाट खर्च गर्न सकेमात्र योजना अगाडी बडाउन आग्रह गरेका छन् ।

रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-04
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
