काठमाडौँ । मलेसियाले नेपाललाई ९१ रनको लक्ष्य दिएको छ ।
एसीसी यू-१६ इस्ट जोन प्रतियोगिताको सेमिफाइनलमा टस हारेर पहिला ब्याटिंग गरेको मलेसियाले ४३.१ ओभरमा अल आउट हुदै ९० रन बनाएको हो ।
मलेसियाका लागि मुहमद फाथुल मुइनले सर्बाधिक ३८ रन बनाए भने कप्तान डीआज पात्रोले १० रन बनाएका थिए । मलेसियाक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
त्यसैगरी मलेसियाको ब्याटिंग लाइन ध्वस्त गर्ने क्रममा नेपाली बलर अभय यादवले सर्बाधिक ४ विकेट लिए भने शुभम खनालले ३ विकेट लिए । त्यस्तै कप्तान विपिन शर्मा र सचिन भट्टले एक एक विकेट लिएका थिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-03
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
