काठमाडौँ । नेप्से परिसूचकमा आजपनि वृद्धि भएको छ । आज नेप्से ३४.४२ अंकले बढेर २६९४.८२ विन्दुमा कायम भएको छ ।
आजको कारोबारमा विभिन्न ३१७ कम्पनीका ३ करोड १ लाख ८२ हजार ३४१ एक कित्ता शेयर ९ अर्ब ७४ करोड ४८ लाख ४३ हजारमा किनबेच भएको नेप्सेले जनाएको छ ।
आज ग्रीन डेभलपमेन्ट बैंक र खानीखोला हाइड्रोपावरको सेयर सेयर मुल्य सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको छ भने नेपाल इन्स्योरेन्सको सेयर मुल्य ९.८२ प्रतिशतले बढेको छ ।
त्यस्तै आज आइसीएफ फाइनान्सको डेभेन्चरको सेयर मुल्य सबैभन्दा बढी ३.७३ प्रतिशतले घटेको छ ।
आज सबै भन्दा बढी कारोबार एनआरएन इन्फ्रास्ट्रकचर डेभलपमेन्ट लिमिटेकोको शेयर ५५ करोड ५३ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-02
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
