काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कक्षा ११ मा छात्रवृतिको लागि आवेदन खुला गरेको छ ।
महानगरले बुधबार एक सूचना प्रकाशित गर्दै काठमाडौँ महानगर अन्तर्गतका संस्थागत शिक्षण संस्थामा आगामी शैक्षिकशत्रको कक्षा ११ र १२ मा छात्रवृति कोटामा अध्ययन गर्न चाहने एसइइ उतिर्ण विद्यार्थीहरुका लागि आवेदन खुला गरिएको हो ।
महानगरले असार १८ गतेदेखि २७ गतेसम्म आवेदन भर्न सकिने र साउन ३ गते परीक्षा संचालन हुने जानकारी दिएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-02
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
