
काठमाडौँ । जारी फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा पुग्ने ८ क्लबको टुंगो लागेको छ । नकआउट चरणका खेल सकिएसँगै १६ मध्ये ८ क्लब क्वाटरफाइनलमा पुगेका छन् भने ८ क्लब बाहिरिएका छन् ।
क्वाटरफाइनलमा पुग्ने क्लबमा ब्राजिलका फ्लुमिनेन्स र पाल्मिरास, साउदी क्लब अल हिलाल, चेल्सी, बायर्न म्युनिख, पीएसजी, रियल म्याड्रिड र बोरुसिया डोर्टमण्ड क्वाटरफाइनलमा पुगेका छन् ।
त्यस्तै म्यानचेस्टर सिटी, इन्टर मिलान, फ्लामेन्गो, इन्टर मियामी, बेनिफिका, वोटाफोगो, युभेन्टस र मोन्टेरी क्लब बाहिरिएका छन् । अब क्वाटरफाइनलमा फ्लुमिनेन्स र अल हिलाल, पाल्मिरास र चेल्सी, पिएसजी र बायर्न म्युनिख तथा रियल म्याड्रिड र डोर्टमण्ड खेल्ने तालिका रहेको छ । अब क्वाटरफाइनलका खेलहरु शुक्रबार रातिदेखि शुरु हुने छन् ।
Sudina Shrestha
प्रकाशित: १८ असार २०८२, बुधबार ०८:५९
बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार छ- अर्थमन्त्री पौडेल

नेप्सेमा ३४ अंकको वृद्धि, ९ अर्बको कारोबार

कुलिङ पिरियड हेरफेरको छानबिन संसदीय समितिबाट गर्न सभामुखलाई सिफारिश गर्ने निर्णय

पर्यटन मन्त्रालय नीतिगत र संरचनागत सुधारमा केन्द्रित छ- मन्त्री पाण्डे

हैजा निवारण योजना २०८२-२०८७ सम्बन्धी सरोकारवालाहरुसँगको छलफल सम्पन्न

पर्साबाट स्रोत नखुलेको नगद २८ लाख २७ हजारसहित तीन जना पक्राउ