
काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिका सभामती रामहरी खतिवडाले निजामती कर्मचारी विधेयकमा भएको हेरफेर बारे छानबिन गर्न आफु तयार रहेको बताएका छन् ।
सभामुख देवराज घिमिरेसँग छलफल गरेपछि प्रतिक्रिया दिदै यस विषयमा छानबिन गर्नुपर्ने बताएका हुन् । उनले भनेका छन्- संसदको सर्वोच्चता कायम राख्ने पक्षमा छौ । आज सबै सेक्टरबाट जनप्रतिनिधिलाई बदनाम गराउने काम भएको छ, यस विषयमा मैले सभामुखको ध्यानाकर्षण गराएको छ । छानबिन गरौँ, के गर्नुपर्छ, मेरो गल्ति देखिएमा म तयार छु तर छानबिन गर्नुपर्छ ।’
यस विषयमा सभामुख घिमिरेले राज्य व्यवस्था तथा सुशासन समितिसँग गरेको छलफल गरेका थिए । यस विषयमा माओवादी केन्द्रले समितिका सभाप[ति र सचिवको राजीनामाको माग गरेको छ भने नेकपा एमालेले पनि यस विषयमा दोषी कारवाहीको भागीदार हुनुपर्ने बताएको छ ।
Sudina Shrestha
प्रकाशित: १७ असार २०८२, मंगलवार १२:२१
अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ
दाङवाट जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

महासचिव पोखरेललाई कर्ण थापाको आग्रह- अध्यक्षको प्रसंशामा झुटो गीत नगाउनुस्

स्पेनमा मान्छे छाडेर आयो भन्ने घटिया प्रचार गरियो- प्रधानमन्त्री ओली

क्यान्सरका दुर्लभ महँगो औषधी बिरामीलाई निःशुल्क दिने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

भारतको राज्य सभामा चार जना मनोनित
