काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीले संसदमा किर्ते भएको भन्दै स्वार्थका लागि यो मुलुक कति ठगिएको होला भन्दै प्रश्न गरेका छन् ।
आइतबार प्रतिनिधि सभाबाट पारित भएको विधेयकमा पेश भएको भन्दा अर्कै अर्थ लाग्ने गरि परिवर्तन भएको पाइएपछि नेताहरुले प्रतिक्रिया दिइरहेका छन् ।
नेता भण्डारीले सांसदलाई समेत ढाँटने छल्ने र किर्ते गरिएको भन्दै यो अक्षम्य ठुलो अपराधको कारवाही इतिहास बन्ने गरी गर्नु पर्ने बताएका छन् ।
उनले भनेका छन्-
संसदमा सांसदलाई समेत ढॅाट्ने छल्ने र किर्ते गर्ने गरे पछि !!! स्वार्थका लागि यो मुलुक कति ठगिएको होला कहॅाबाट गल्ती भएको छ?यो अक्षम्य ठुलो अपराधको कारवाही इतिहास बन्ने गरी गर्नु पर्दछ।कति ठुलो छलछाम ! के के देख्नु , सुन्नु र भोग्नु पर्ने हो ? यो भन्दा ठुलो लज्जा पनि केही हुदैन !
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-01
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
