काठमाडौँ । आज संघीय संसदको राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार अपराहन्न सवा १२ बजेदेखि शुरु हुदैछ ।
आजको बैठकमा प्रतिनिधि सभामा पारित भएको नागरिकता विधेयक टेबल गर्ने कार्यसूची रहेको छ भने विनियोजन विधेयक २०८२ का विभिन्न शिर्षकहरु मध्ये मन्त्रालयगत छलफलको कार्यसूची रहेको छ ।
आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, योजना आयोगसहित ११ मन्त्रालयको बजेटमाथि छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
त्यस्तै आजै विभिन्न मन्त्रालयको बजेटको बारेमा सांसदहरुले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-01
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
