सेभिया (स्पेन) । प्रधानमन्त्री केपी शर्मा ओली र इजिप्टका प्रधानमन्त्री डा। मोस्तफा कमाल माडबुलीसँग द्विपक्षीय भेटवार्ता भएको छ ।
सोमबार संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त’सम्बन्धी चौथो अन्तरार्राष्ट्रिय सम्मेलनका क्रममा स्पेनको सेभियामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र इजिप्टका प्रधानमन्त्री डा। मोस्तफा कमाल माडबुलीसँग द्विपक्षीय भेटवार्ता भएको हो ।
प्रधानमन्त्री ओलीले आजै स्तोनियाका राष्ट्रपति अलार कारिससँग पनि द्पिक्षीय भेटवार्ता भएको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-01
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
