
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक शुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक शुरु भएको प्रधानमन्त्रीको कार्यालयले जानकारी दिएको छ ।
शनिबार प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको भ्रमणमा जान लागेकाले त्यसअघि आजको मन्त्रिपरिषद्को बैठक बसेको हो ।
pratikshya
प्रकाशित: १३ असार २०८२, शुक्रबार १५:२५
पूर्वराजा ज्ञानेन्द्रको जन्मदिन- निर्मल निवासमा बिहानैदेखि भीड

आन्दोलनमा चिकित्सक, आज आकस्मिकबाहेकका अन्य सेवा बन्द

पूर्वराष्ट्रपति भण्डारीको बालेनसँग अर्थपूर्ण भेटवार्ता

गोकुल बास्कोटाको चेतावनीः पार्टीमा निषेध लागु हुनै सक्दैन

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकसहित १४ जनाविरुद्ध मुद्धा दायर

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
