
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को छैटौँ सचिवालय बैठक जारी रहेको छ ।
मध्यान्ह १२ बजेदेखि पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी बैठकमा राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिक सन्दर्भ, पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि अदालतमा गर्दा भएको मुद्धा, सुशासन र रोजगारी, समाजवादको तयारी’ जस्ता कार्यक्रमलगायतका विषयमाथि छलफल भइरहेको बताइएको छ ।
पतञ्जली जग्गा घोटाला प्रकरणमा अध्यक्ष माधवकुमार नेपाललाई विशेष अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएपछि सचिवालय बैठक बसेको हो ।
pratikshya
प्रकाशित: १३ असार २०८२, शुक्रबार १४:१२
अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ
दाङवाट जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

महासचिव पोखरेललाई कर्ण थापाको आग्रह- अध्यक्षको प्रसंशामा झुटो गीत नगाउनुस्

स्पेनमा मान्छे छाडेर आयो भन्ने घटिया प्रचार गरियो- प्रधानमन्त्री ओली

क्यान्सरका दुर्लभ महँगो औषधी बिरामीलाई निःशुल्क दिने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

भारतको राज्य सभामा चार जना मनोनित
