
काठमाडौं । टिकटकर रमा बस्नेत ३० हजार धरौटीमा रिहा भएकी छन् । विहिबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश बिष्णुप्रसाद उपाध्यायको एकल इजलासले उनलाई ३० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
काठमाडौँ सरकारी वकिलको कार्यालयले विद्युतीय कारोबार ऐन अन्तर्गत कसुर गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंमा उनीबिरुद्ध मुद्दा दायर गरेको थियो ।
बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको आलोचना गर्दै टिकटक बनाएका कारण प्रहरीले साइबर कानुन प्रयोग गर्दै असार १ गते पक्राउ गरेको थियो ।
Sudina Shrestha
प्रकाशित: १३ असार २०८२, शुक्रबार ०८:३३
एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक शुरु (फोटो फिचर)

बीपी कोइरालाप्रति उच्च सम्मान छ- प्रधानमन्त्री ओली

मदन पुरस्कारका लागि छानिए सात कृति, कुन कुन परे ?

चीनले ब्रह्मपुत्र नदीमा बनाउदैछ विश्वको सबैभन्दा ठूलो जलविद्युत बाँध, यस्ता छन् १० तथ्य

प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट

वाईसीएल नेपालले गर्यो मनोहरा नदी किनारमा तटबन्द
