
मुग्लिन नारायणगढ सडकखण्डको तुइन खोला पुल नजिकै पहिरोको जोखिम उच्च रहि कुनैपनि समयमा माथिबाट ढुंगाहरू झर्ने र संभावित दुर्घटना हुन सक्ने भएकोले उक्त संभावित दुर्घटनालाई न्युनिकरण गर्नका लागि डिभिजनबाट लङ बुम एक्स्ट्राभेटर प्रयोग गरेर ढुंगा झार्न कार्य गर्न लागिएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ ।
कार्यालयले आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म करिब २ घण्टा सवारी आवागमन बन्द गरेर काम नसकिएपछि अपराहन्न ३ बजेपछि फेरी २ घण्टा बन्द गरेर काम गर्ने जनाएको छ । कार्यालयले सो अवधिभर आफ्नो लेन अनुशासनमा रहि सवारीसाधन रोकेर सहयोग गर्न अनुरोध गरेको छ ।
pratikshya
प्रकाशित: १२ असार २०८२, बिहीबार १४:१५
एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक शुरु (फोटो फिचर)

बीपी कोइरालाप्रति उच्च सम्मान छ- प्रधानमन्त्री ओली

मदन पुरस्कारका लागि छानिए सात कृति, कुन कुन परे ?

चीनले ब्रह्मपुत्र नदीमा बनाउदैछ विश्वको सबैभन्दा ठूलो जलविद्युत बाँध, यस्ता छन् १० तथ्य

प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट

वाईसीएल नेपालले गर्यो मनोहरा नदी किनारमा तटबन्द
