
काठमाडौँ । एक नक्कली परीक्षार्थीलाई काठमाडौं प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौँस्थित जनप्रशासन क्याम्पसमा एमपिए तेस्रो सेमेस्टरमा अध्ययनरत दानबहादुर रोकायाको नाममा परीक्षा दिइरहेका जुम्लाको चन्दननाथ नगरपालिका–८ का २६ वर्षीय केशव रोकायालाई प्रहरीले पक्राउ गरेको हो । उनीविरुद्ध जनप्रशासन क्याम्पस आफैंले उजुरी दिएको थियो ।
उनीमाथि शिक्षासम्बन्धी ऐन अन्तर्गतको कसूरमा पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
pratikshya
प्रकाशित: ११ असार २०८२, बुधबार १४:१५
अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ
दाङवाट जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

महासचिव पोखरेललाई कर्ण थापाको आग्रह- अध्यक्षको प्रसंशामा झुटो गीत नगाउनुस्

स्पेनमा मान्छे छाडेर आयो भन्ने घटिया प्रचार गरियो- प्रधानमन्त्री ओली

क्यान्सरका दुर्लभ महँगो औषधी बिरामीलाई निःशुल्क दिने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

भारतको राज्य सभामा चार जना मनोनित
