
काठमाडौँ । नेपाली राष्ट्रिय यु-२३ टोलीको मुख्य प्रशिक्षकमा नविन न्यौपाने नियुक्त भएका छन् ।
न्यौपानेलाई एन्फा कार्यवाहक महासचिव दामोदर भट्टराईले एन्फा कार्यसमिति सदस्य पुरुषोत्तम थापा र मनिष जोशी, सिइओ इन्द्रमान तुलाधर लगायत अन्यको उपस्थितीमा नियुत्ती पत्र हस्तान्तरण गरेका छन् ।
नेपाली यू-२३ टिमले ताजकिस्तानमा हुने एएफसी यू-२३ एसियन कप क्वालिफायर्सको खेल सेप्टेम्बर ३ देखि ९ सम्म हुनेछ ।
यस प्रतियोगितामा नेपाल ताजकिस्तान, सिरिया र फिलिपिन्ससँगै समुह एचमा रहेको छ ।
pratikshya
प्रकाशित: ११ असार २०८२, बुधबार १४:१४
अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ
दाङवाट जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

महासचिव पोखरेललाई कर्ण थापाको आग्रह- अध्यक्षको प्रसंशामा झुटो गीत नगाउनुस्

स्पेनमा मान्छे छाडेर आयो भन्ने घटिया प्रचार गरियो- प्रधानमन्त्री ओली

क्यान्सरका दुर्लभ महँगो औषधी बिरामीलाई निःशुल्क दिने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

भारतको राज्य सभामा चार जना मनोनित
