सन्धिखर्क । सन्धिखर्क-गोरुसिंगे सडकखण्डमा चल्ने सवारी साधन चालकहरु लक्षित ड्राइभरको स्वास्थ्य र आँखा चेकअप गरिएको छ भएको छ ।
जिल्ला प्रहरी कार्यालय, अर्घाखाँची र सन्धिखर्क नगरपालिकाको संयुक्त आयोजनामा सन्धिखर्क-गोरुसिंगे सडकखण्डमा चल्ने सवारी साधनका चालकहरुको आँखा चेकअप गरिएको छ ।
‘ट्राफिक सचेतना’ कार्यक्रम अन्तर्गत सन्धिखर्क-७ स्थित नरपानीमा सो चेकअप कार्यक्रम सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले दिएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-25
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
