काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक एकदिन पछि सरेको छ ।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार असार १५ गते बोलाइएको केन्द्रीय समितिको बैठक विशेष कारणले असार १६ गते अपराहन्न १ बजेका लागि सारिएको हो ।
सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने सो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थिति हुने पौडेलले जानकारी दिएका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-23
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
