काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले विपिन जोशीको अवस्था अहिलेसम्म स्पष्ट नभएको जानकारी दिएकी छन ।
प्रतिनिधि सभाको बैक बोल्दै मन्त्री राणाले सरकारले अहिलेसम्म धेरै प्रयास गरेको बताउदै अहिलेसम्म विपिनको अवस्था के छ भन्ने बारे जानकारी प्राप्त हुन नसकेको बताएकी हुन् ।
उनले भनिन्- विपिन जोशीको रिहाईको सम्बन्धमा सक्दो प्रयास गरका छौं । अहिलेसम्म विपिनको अवस्था अज्ञात छ । केहि दिन अघि थाइल्याण्डका एक नागरिकको शव हमासले हस्तान्तरण गरेको जानकारी आएको छ । नेपाली नागरिकको बारेमा केहि जानकारी छैन । हामी सबै जनाले भगवानसँग प्राथना गरौं । हाम्रा छोरा विपिन जोशी सकुसल छन् र कुनै दिन नेपाल फर्किन्छन् भन्ने आशामा छौं । हामीले प्रयास गर्न छोड्नु हुदैन, हामीले हरेक अन्तर्राष्ट्रिय फोरममा कुरा उठाइरहेका छौं ।’
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-23
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
