
काठमाडौँ । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले इरानको आणविक स्थलहरूमा अमेरिकी आक्रमणलाई समर्थन गरेका छन् ।
अष्ट्रेलियाको राजधानी क्यानबेरामा विदेशमन्त्री पेनी वोङसँगको पत्रकार सम्मेलनमा अल्बानीजले इरानमाथि अमेरिकाको आक्रमणको समर्थन गर्दै सबै पक्षलाई फेरि वार्ता सुरु गर्न अपील पनि गरेका छन् ।
उनले भने- ‘हामी कुनै पनि प्रकारको लडाई वा ठूलो स्तरको युद्ध चाहँदैनौं । हामी वार्ता र कूटनीतिको लागि निरन्तर अपील गरिरहेका छौं ।’
यस बाहेक, अष्ट्रेलियाका प्रधानमन्त्री अल्बानीजले इरानलाई अस्थिरता सिर्जना गर्ने कुनै पनि कदम नचाल्न अपील गरेका छन् ।
pratikshya
प्रकाशित: ९ असार २०८२, सोमबार १२:४३
अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ
दाङवाट जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

महासचिव पोखरेललाई कर्ण थापाको आग्रह- अध्यक्षको प्रसंशामा झुटो गीत नगाउनुस्

स्पेनमा मान्छे छाडेर आयो भन्ने घटिया प्रचार गरियो- प्रधानमन्त्री ओली

क्यान्सरका दुर्लभ महँगो औषधी बिरामीलाई निःशुल्क दिने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

भारतको राज्य सभामा चार जना मनोनित
