COPY ALL Nकाठमाडौँ । युभेन्टसले जारी फिफा क्लब विश्वकपमा लगातार दोस्रो जित हासिल गरेको छ ।
गएराती सम्पन्न समुह जी अन्तगतको खेलमा युभेन्टसले मोरक्कोको क्लब वीडाडलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
युभेन्टसको जितमा केनान यिल्डिजले २ गोल गरेका थिए भने दुसान भ्लाहोभिकले एक गोल गरेका थिए । त्यस्तै एक गोल वीडाडका अबडेलमोउनाइम बोउटोउइलले आत्मघाती गोल गरेका थिए ।
त्यस्तै वीडाडका लागि एक गोल थेमबिन्कोसीलोर्चले गरेका थिए ।
यो जितपछि युभेन्टसले जारी विश्वकपमा लगातार दोस्रो जित हासिल गरेको छ । समुह जीमा २ खेलमा ६ अंकसहि युभेन्टस शिर्ष स्थानमा रहेको छ भने वीडाडले लगातार दोस्रो हार बेहोरेको छ । EWS
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-23
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
