
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गायक दुर्गेश थापालाई बधाई दिएका छन् ।
गायक दुर्गेशको गीत ‘दुश्मन हेरेको हेरै’ले रिलिजको पाँच पहिनामा १० करोड भ्यूज प्राप्त गरेको अवसरमा प्रधानमन्त्री ओलीले गायक दुर्गेशलाई बधाई दिएका हुन् ।
उनले भनेका छन्- ‘नयाँ पिँढीले बेग्लै स्वादका गीत/ संगीतमा रुचि देखाउन थालेको ‘दुश्मन हेरेको हेर्यै’ गीतको भ्युवरबाट थाहा हुन्छ । दुर्गेश थापाको यो गीत सुन्नेको संख्या पाँच महिनामा १०० मिलियन ( १० करोड) पुगेको छ । गीतका सर्जक दुर्गेश थापालाई बधाई !’
pratikshya
प्रकाशित: ९ असार २०८२, सोमबार १२:३०
चीनले ब्रह्मपुत्र नदीमा बनाउदैछ विश्वको सबैभन्दा ठूलो जलविद्युत बाँध, यस्ता छन् १० तथ्य

प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट

वाईसीएल नेपालले गर्यो मनोहरा नदी किनारमा तटबन्द

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

प्रधानमन्त्रीसँग नवनिर्वाचित सीएनआई पदाधिकारीको छलफल, देशलाई औद्योगिकरणमा लैजानुपर्नेमा जोड

श्रमिकको न्युनतम पारिश्रमिक वृद्धिमा सात श्रमिक संगठनको असहमति
