
काठमाडौँ । रियल म्याड्रिडले जारी फिफा क्लब विश्वकपमा मेक्सिकन क्लब पचुकालाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले पचुकालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
रियल म्याड्रिडको जितमा जुडे बेलिङघम, आर्दा गुलियर र फेडेरिको भालभार्डेले एक एक गोल गरेका थिए । त्यस्तै पचुकाका लागि एक गोल एलियास मोन्टिएलले गरेका थिए । यस खेलमा राउल असेन्सियोले कहल्को सातौ मिनेटमानै रातो कार्ड पाएपछि रियल म्याड्रिड १० खेलाडीमा सिमित भएको थियो ।
यो जितपछि समुह एचमा रियल म्याड्रिडको २ खेलमा ४ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै पचुकाको यो जारी विश्वकपमा लगातार दोस्रो हार हो ।
pratikshya
प्रकाशित: ९ असार २०८२, सोमबार १२:२९
चीनले ब्रह्मपुत्र नदीमा बनाउदैछ विश्वको सबैभन्दा ठूलो जलविद्युत बाँध, यस्ता छन् १० तथ्य

प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट

वाईसीएल नेपालले गर्यो मनोहरा नदी किनारमा तटबन्द

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

प्रधानमन्त्रीसँग नवनिर्वाचित सीएनआई पदाधिकारीको छलफल, देशलाई औद्योगिकरणमा लैजानुपर्नेमा जोड

श्रमिकको न्युनतम पारिश्रमिक वृद्धिमा सात श्रमिक संगठनको असहमति
