काठमाडौँ । भारतीय ब्याट्सम्यान ऋषव पन्तले इङल्याण्डविरुद्धको जारी टेस्टमा शतक प्रहार गरेका छन् ।
टेस्टको दोस्रो दिन शनिबार ब्याटिंग गर्दै पन्तले शतक पुरा गरेका हुन् । यस टेस्टमा शतक बनाउने पन्त तेस्रो ब्याट्सम्यान हुन् । पन्तको टेस्ट क्रिकेटमा यो सातौं शतक हो ।
यस अघि कप्तान शुभमन गिल र यशस्वी जैसवालले सशतक बनाएका थिए ।
गिल अहिले पनि खेलिरहेका छन् भने जैसवाल १०२ रन बनाएर आउट भएका थिए ।
यो समाचार तयार गरुन्जेल भारतले ३ विकेट गुमाएर ४३० रन बनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-22
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
