
काठमाडौं । प्रमुख तीन दलका शिर्ष नेताहरुको बैठक सिंहदरबारमा शुरु भएको छ । बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी छलफल हुने बताइएको छ ।
बैठकमा प्रधनमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित तिनै दलका दोस्रो तहका नेताहरु सहभागी रहेका छन् ।
pratikshya
प्रकाशित: ६ असार २०८२, शुक्रबार १६:०६
उदयपुर र पर्बतबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बंगलादेश वायुसेनाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २५ विद्यार्थीसहित २७ पुग्यो

एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक शुरु (फोटो फिचर)

बीपी कोइरालाप्रति उच्च सम्मान छ- प्रधानमन्त्री ओली

मदन पुरस्कारका लागि छानिए सात कृति, कुन कुन परे ?

चीनले ब्रह्मपुत्र नदीमा बनाउदैछ विश्वको सबैभन्दा ठूलो जलविद्युत बाँध, यस्ता छन् १० तथ्य
