काठमाडौँ । अखिल नेपाल फुटबल सघ (एन्फा) ले एएफसी महिला एसियाली कप छनौट खेल्ने नेपाली राष्ट्रिय महिला फुटबल टिमको घोषणा गरेको छ ।
राष्ट्रिय टिमका मुख्य प्रशिक्षक प्याट्रिक डी वाइल्डले २१ सदस्यीय टिमको घोषणा गरेका हुन् ।
नेपाली टिममा
गोलकिपर:
अन्जिला तुम्बापो सुब्बा, उषा नाथ र अञ्जना राना मगर ।
डिफेन्डर:
गीता राणा, निशा थोकर, समीक्षा घिमिरे, मनमाया दमाई, प्रतिक्षा चौधरी, विमला विक, पूजा राणा र अमृता जैशी ।
मिडफिल्डर:
विमला चौधरी, अनिता बस्नेत, रेणुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सविता राना मगर र सरस्वती हमाल ।
फरवार्ड:
सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्र भण्डारी, अनिता केसी र रेखा पौडेल ।
उज्बेकिस्तानमा जुन २९ देखि शुरु हुने छनौट प्रतियोगितामा नेपाल समुह एचमा रहेको छ । नेपालले जुन २९ मा लाओससँग, जुलाई २ मा श्रीलंकासँग र जुलाई ५ मा उज्बेकिस्तानसँग खेल्ने तालिका रहेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-20
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
