
काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–५, लासकोटस्थित रोशी खोलामा गएराति फसेका पाँच जनाको सकुशल उद्धार गरिएको छ ।
खोलाको बीचमा फसेका उनीहरुलाई नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालले सकुशल उद्धार गरेको हो ।
स्थानीय रूपमा गिट्टी उत्खनन् कार्यमा खटिएको एक जेसीबी, एक टिपर र पाँच जना व्यक्ति तीव्र बहावका कारण खोलामै फसेका थिए ।
Sudina Shrestha
प्रकाशित: ६ असार २०८२, शुक्रबार १३:२१
२०८२ साउन १० गते शनिबार: आजको राशिफल

Rising Nepal Summit 2025 : Paving the Path for Investment and Growth

द हिडन ट्रेजर्स मिस नेपाल २०२५को स्यास समारोह पुलचोकस्थित ‘द प्लाजा’ मा भव्य रूपमा सम्पन्न

भिजिट भिसा प्रकरण रास्वपा र राप्रपाको आजपनि संसद बहिष्कार

एक महिनासम्म मनाईने ‘गुँला पर्व’ आजदेखि

प्रधानमन्त्री ओली आज महोत्तरी र बारा जाँदै
